समाचार

सर्पले टोकेर वृद्धाको मृत्यु

 ८ असार, बनियानी झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ। गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
कञ्चनपुरमा लागूऔषधसहित जनप्रतिनिधि पक्राउ

८ असार, महेन्द्रनगर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनप्रतिनिधिलाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।उनलाई १८ नम्बर वडाको गौरा मन्दिर टोलबाट लागूऔषध ओसारिरहेका बेला...

पुरा पढ्नुहोस
अमेरिका–इरान वार्ता जारी : अन्तिम शान्ति सम्झौताको प्रयास

 ८ असार, काठमाडौं युद्ध अन्त्य गर्न अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा वार्ता जारी छ । लुसर्न सहरको बर्गेनस्टक रिसोर्टमा जारी वार्तामा संलग्न एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार वार्ता रातभरि जारी रहने अपेक्षा गरिएको...

पुरा पढ्नुहोस
प्रतिशोध होइन, विकास हाम्रो प्राथमिकता हो : प्रधानमन्त्री बालेन शाह

 ७ असार, काठमाडौं प्रधानमन्त्री बालेन शाहले सरकारी समपत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने बताएका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५...

पुरा पढ्नुहोस
रास्वपाको उचाइबाट सिक्न चाहन्छ कांग्रेस : गगन थापा

 ७ असार, काठमाडौं नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
रास्वपा र नेकपाबीच धेरै एजेन्डामा समानता छ : वर्षमान पुन

  ७ असार, काठमाडौं नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र रास्वपाबीच कयौं समानता रहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेको बताए ।‘तपाईंहरू र हाम्रा कयौं...

पुरा पढ्नुहोस
हामी नेपाललाई जिताउन राजनीतिमा आएका हौँ : स्वर्णिम वाग्ले

 ७ असार, काठमाडौं रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन् । साथै, उनले देशलाई जिताउन आएको टिप्पणी गरे । आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू पुरानो पुस्तासँग लड्न...

पुरा पढ्नुहोस
विज्ञान र सामाजिक चेतनाबारे दाङमा विमर्शः मानिस भौतिकवादी बन्नु आधारभूत कुरा हो– रोशन जनकपुरी

दाङ, घोराही । घोराहीस्थित सर्वोदय पुस्तकालयको सभाहलमा “भौतिकवाद भनेको के हो र भौतिकवादी किन बन्ने” विषयक विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भौतिकवादी समाज दाङको आयोजनामा सम्पन्न कार्यक्रममा भौतिकवाद, विज्ञान, दर्शन, मानववाद, सामाजिक चेतना...

पुरा पढ्नुहोस
सङ्खुवासभामा पहिरोका कारण ३ घर विस्थापित

७ असार, सङ्खुवासभा सङ्खुवासभामा अविरल बर्षासँगै आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकामा पहिरोका कारण तीन घर विस्थापित भएका हुन् । शनिबार अविरल बर्षासँगै आएको पहिरोले सभापोखरी गाउँपालिका –१...

पुरा पढ्नुहोस
जापानको शानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरियो

७ असार, काठमाडौं फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई...

पुरा पढ्नुहोस