समाचार

फुटबल खेलाडीको मेडल एन्फालाई उपहार..?

२० कार्तिक, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन्। नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार...

पुरा पढ्नुहोस
एन्फाविरुद्ध फुटबल खेलाडीको प्रदर्शन

२० कार्तिक, काठमाडौं  नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरूले धर्ना दिएका छन्। बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्।...

पुरा पढ्नुहोस
१० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

 २० कार्तिक, काठमाडौं १० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने १०...

पुरा पढ्नुहोस
कांग्रेस नियमित महाधिवेशन पक्षधरले आज भेला गर्दै

 २० कात्तिक, काठमाडौंनेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला आयोजना गर्दैछ । विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार बिहान भेला आयोजना गर्न लागेका हुन् ।भेला आयोजकमध्येका एक नेताका अनुसार...

पुरा पढ्नुहोस
बयानका लागि रवि लामिछाने सिंहदरबारमा

१९ कार्तिक, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो।...

पुरा पढ्नुहोस
माओवादी र नेकपा एससहित दश वामशक्तिबीच एकता घोषणा

१९ कार्तिक, काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी...

पुरा पढ्नुहोस
नेपालले आज यूएईसँग खेल्दै

१९ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल  नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लगातार तीन हार बेहोरेको नेपाल...

पुरा पढ्नुहोस
आज विश्व सुनामी सचेतना दिवस

१९ कात्तिक, काठमाडौं‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प,...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

१९ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
जनार्दनले घोषणा गरे `प्रगतिशील अभियान नेपाल´

 १८ कात्तिक, काठमाडौं नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान...

पुरा पढ्नुहोस