समाचार

हलेसीमा भीषण आगलागी, तीन घर जलेर नष्ट

५ फागुन, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः  नष्ट भएको छ। आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न...

पुरा पढ्नुहोस
महिला च्याम्पियनसिप : पहिलो खेलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप  काठमाडौंमा शुरू हुँदैछ।  फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ। उपाधि जित्ने चारै टोलीको दाबी प्रतियोगितामा...

पुरा पढ्नुहोस
सरकार दलाल पुँजीपति र बिचौलियालाई पक्षपोषण गर्दै अघि बढेको छ : अध्यक्ष नेपाल

४ फगुन, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति र बिचौलियालाई पक्षपोषण गर्दै अघि बढेको आरोप लगाएका छन्। आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दलाल पुँजीलाई र...

पुरा पढ्नुहोस
१९ अङ्कले बढ्यो नेप्से परिसूचक!

४ फगुन, काठमाडौं साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम...

पुरा पढ्नुहोस
मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम : सांसद अर्याल

४ फागुन, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सामाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनमा शंका उपशंका गर्न जरुरी छैन : प्रधानमन्त्री ओली

४ फागुन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए । ‘विकास, समृद्धि...

पुरा पढ्नुहोस
संस्कारमा विद्यमान धार्मिक रुढीवादबारे गहिराे विमर्श

४ फागुन, घोराही जन्म र मृत्यु सम्बन्धी संस्कारहरू कति रूढीवादी कति वैज्ञानिक भन्ने विषयको विमर्श कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । प्राणमञ्च राष्ट्रिय मासिक र उदाहरण समूह नेपालकाे संयुक्त आयोजनामा शनिबार साे बहस कार्यक्रम भएको...

पुरा पढ्नुहोस
यी चार प्रदेशमा आज हिमपात

४ फागुन, काठमाडौं पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी  प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफाछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभागका केही...

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची

४ फागुन, काठमाडौं  प्रतिनिधि सभा बैठक आज बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि...

पुरा पढ्नुहोस
यस्तो छ विदेशी मुद्रा विनिमय दर 

४ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस