समाचार

वासिङ्टनमा विमान दुर्घटना: चिसोका कारण उद्धारमा कठिनाइ

१७ माघ, वासिङ्टन अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्धारमा कठिनाइ भएको छ । उद्धार कार्य जारी रहेको तर चिसोका कारण पानीमा उद्धार कार्य सञ्चालन गर्न...

पुरा पढ्नुहोस
सुमो दुर्घटनामा आमा छोरासहित तीनजनाको मृत्यु

१७ माघ, काठमाडौं ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ। ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मनिष लुइँटेलले...

पुरा पढ्नुहोस
मिसन ‘चौरासी’ र अबको जनविकल्प– प्रमोद धिताल

व्यवस्थाजन्य समस्याहरु चुलिंदै गर्दा कांग्रेस, एमाले, माओवादीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी सम्मका ‘मिशन ८४’ र ‘बहुमतको सरकार’को नाराले कुनै नयाँ ‘चमत्कार’ गर्ने देखिन्न । तर समाज यही हो, जहाँ अहिले पनि चमत्कारको मनोविज्ञान बलियो छ । ‘मिशन...

पुरा पढ्नुहोस
बागलुङमा एकै वर्षमा ६ करोडको अलैँची बिक्री

१७ माघ, बागलुङ बागलुङका किसानले गत वर्ष ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन्। कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँका किसानले अलैँची बिक्रीबाट ६ करोड भित्र्याएका छन्। राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आज दिनभरको मौसम

१७ माघ, काठमाडौं कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली...

पुरा पढ्नुहोस
आज सोनाम ल्होछार, देशभर सार्वजनिक विदा

१७ माघ, काठमाडौं सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा...

पुरा पढ्नुहोस
संघीयतामा एकीकृत स्वास्थ्य सेवा ऐनको किन अनिवार्यता छ ?

पृष्ठभूमिः  नेपालमा करिब ३०० वर्ष पहिले सिंहदरबार वैद्यखानाको स्थापना र बि.सं. १९४८ मा वीर अस्पतालको स्थापनासँगै आयुर्वेदिक र आधुनिक चिकित्सा प्रणालीको शुरुवात भएको पाइन्छ । तर स्वास्थ्य सेवाको विकासलाई हेर्दा वि.स.२०१३ सालको प्रथम आवधिक...

पुरा पढ्नुहोस
सुमन सुवेदीको कृति `अगुल्टो´ सार्वजनिक

१६ माघ, प्युठान प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदी द्धारा रचित अगुल्टो कविता संग्रह विमोचन गरिएको छ । साहित्य परिषद प्यूठानको आयोजनामा सहिद दिवसको अवसर पारि सुवेदी द्धारा रचित पुस्तक विमोचन गरिएको हो । सुवेदीको...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी होइन: प्रधानमन्त्री ओली

१६ माघ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रण...

पुरा पढ्नुहोस
चन्द्रप्रभाको संस्कारगत जागरण अभियानमा निरन्तर हातेमालो, बाबुबाजेको योगदानको स्मरण गर्दै थपिए दिपक घर्तिमगर

१६ माघ, रोल्पा सुनिलस्मृति ३ मिझिङ निवासी युवा समाजसेवी दिपक घर्तीमगरले हिजो मंगलबार आफ्नो ३४ औं जन्मदिन अन्य बर्षहरु भन्दा फरक ढंगले विद्यालय र विद्यार्थीहरुसंग जन्मदिनकोषमा आर्थिक सहयोग गरेर मनाउनु भएको छ । सम्पूर्ण पठनपाठन सकिएपछि...

पुरा पढ्नुहोस