समाचार

विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरको मूल्य घट्यो, युरोको स्थिर

१० माघ, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका हवल्दारसहित १५ जना बेपत्ता

१० माघ, काठमाडौं नेपाल प्रहरीका एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २ महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ। आफूखुशी गैरहाजिर रहनेहरूमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत...

पुरा पढ्नुहोस
मौसम: आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

१० माम, काठमाडौँहाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा...

पुरा पढ्नुहोस
भारतमा पुष्पक रेल दुर्घटना, ११ जनाको मृत्यु

९ माघ, नयाँ दिल्ली महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् ।पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको...

पुरा पढ्नुहोस
दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन कानुन माग्दै धर्ना

९ माघ, काठमाडौँसरकार र राज्यका निकायहरूमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुन माग गर्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगमा धर्ना दिएकाे छ।  ४५ दिनसम्म सडकबाट उठाएको मागप्रति सरकारले बेवास्ता गरेपछि अभियानले भृकुटीमण्डपबाट र्‍याली निकालेर...

पुरा पढ्नुहोस
साम्यवादी नेता तथा चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरूको अध्ययन

ग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्षएन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक...

पुरा पढ्नुहोस
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

९ माघ, बाँके चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयले तीन दिन बिदा दिएका छन्। बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम...

पुरा पढ्नुहोस
मानव शरीर र हाम्रो यान्त्रिक प्रक्रिया

समाज विकास क्रमसँगै मानव विकास पनि निरन्तर रूपमा हुने प्रक्रिया हो । वर्तमान विश्वको भौतिक विकास जुन रूपमा भएको छ मानव विकास त्यो भन्दा पनि दोब्बर गतिमा भइरहेको छ । यो कुरा हामीले महशुस...

पुरा पढ्नुहोस
आजको मौसम: तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

९ माघ, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
यू–१९ महिला टी-२० विश्वकप: आज नेपाल र अष्ट्रेलिया भिड्दै

९ माघ, काठमाडौं  आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा...

पुरा पढ्नुहोस