समाचार
१९ साउन, रोल्पारोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४...
पुरा पढ्नुहोस१९ साउन, तुलसीपुरदाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा स्थानीय...
पुरा पढ्नुहोस१९ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र...
पुरा पढ्नुहोस१९ साउन, काठमाडौंसेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् । नेपालको यो दोस्रो खेल हो। भारत लगातार तेस्रो दिन कोर्टमा उत्रिन लागेको हो। शुक्रबार भारतले माल्दिभ्सलाई ३–० को...
पुरा पढ्नुहोस१८ साउन, प्युठानप्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित...
पुरा पढ्नुहोस१८ साउन, बुटवललुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट...
पुरा पढ्नुहोस१८ साउन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सर्वजनिक गरेको छ।कक्षा १२ को परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । तीन लाख ९० हजार ८६८ जनाले परीक्षा फाराम भरेकोमा दुई लाख...
पुरा पढ्नुहोसशान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनैपर्छ भन्ने प्रतिबद्धतासाथ एकपछि अर्को विकल्प खोज्दै सहमतिमा पुग्यौँ।१८ साउन, काठमाडौंविस्तृत शान्ति सम्झौता भएको करिब १८ वर्षको अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत काम सम्पन्न भए । त्यसमध्ये द्वन्द्वपीडितलाई न्याय, परिपूरण र...
पुरा पढ्नुहोस१८ साउन,काठमाडौंनेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता...
पुरा पढ्नुहोस१८ साउन, काठमाडौंतीन प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी...
पुरा पढ्नुहोस








