समाचार
१४ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा...
पुरा पढ्नुहोस१४ बैशाख, भक्तपुर कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा...
पुरा पढ्नुहोसहामी मासु किन खान्छौं ? सम्भवत: धेरैको जवाफ हुनसक्छ, ‘स्वादिलो भएर ।’ मुखको स्वाद फेर्नका लागि धेरैको भान्सामा माछामासु पाक्ने गरेको छ । मासु आफैंमा प्रोटिनको स्रोत पनि हो । तर पछिल्लो समय हामीले...
पुरा पढ्नुहोस१३ बैशाख, काठमाडौं पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई सर्वोच्च अदालतले थुनामै पठाउने आदेश दिएको छ।उनीहरुलाई थुनामै पठाउने उच्च र जिल्ला अदालतको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको हो।सर्वोच्च अदालतका...
पुरा पढ्नुहोस१३ बैशाख, काठमाडौँ पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई बिहीबार रौतहट जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेको हो ।न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक...
पुरा पढ्नुहोस१३ वैशाख, काठमाडौंउपभोक्ता समिति बनाएर सडक निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर बुढा, इन्जिनियर रुद्रबहादुर...
पुरा पढ्नुहोस१३ बैशाख, खोटाङ सामुदायिक वनमा लागेको डढेलो गाउँ फैलिँदा वराहपोखरी गाउँपालिका–१ वराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो। क्षतिको विस्तृत...
पुरा पढ्नुहोस१३ बैशाख, काठमाडौं नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ। पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दै छ। अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन...
पुरा पढ्नुहोस१३ बैशाख, खोटाङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो। खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौंयही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि...
पुरा पढ्नुहोस









