समाचार

प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको घोषणा

२५ चैत, काठमाडौं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्। शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन्। उनले पहिलो जनआन्दोलनले नेपालबाट...

पुरा पढ्नुहोस
दाउरो प्रहार गरी श्रीमतीको हत्या

२५ चैत, तनहुँ तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्। ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...

पुरा पढ्नुहोस
कविता के हो र कस्तो हुनुपर्छ ?

कविता साहित्यको सबैभन्दा प्राचीन विधा हो । यो सबैभन्दा धेरै लेखिने विधा पनि हो । सुरुदेखि नै कविता धेरै लेखिँदै आइएको छ । आरम्भमा कविताको रचना मौखिक रूपमा गरिन्थ्यो र गाइन्थ्यो । गाएरै एउटा...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

२५ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहको छ।आज दिउँसो देशको...

पुरा पढ्नुहोस
नेपाल ए ले आयरल्यान्डसँग एक दिवसीय अन्तिम खेल खेल्दै

२५ चैत, काठमाडौंनेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा...

पुरा पढ्नुहोस
एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेट: उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

२५ चैत, काठमाडौं एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात आमनेसामने हुने भएका छन्। ​ गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो। नेपालले...

पुरा पढ्नुहोस
खेलाडी बन्ने वातावरण निर्माण भइरहेको छ : खेलकुदमन्त्री

२४ चैत, काठमाडौँ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफू लागि परेको बताएका छन्। जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेटको फाइनलका...

पुरा पढ्नुहोस
युवा पुस्तामा देखिएको निराशालाई सुधार्दै सकारात्मक भावना जगाउनुपर्छ- प्रधानमन्त्री दाहाल

२४ चैत, लुम्बिनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन्। विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर २ बालकको मृत्यु

२४ चैत, धनकुटा पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १०...

पुरा पढ्नुहोस
मेटल उद्योगमा आगलागी, एक जनाको मृत्यु

२४ चैत, काठमाडौंललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आज बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी...

पुरा पढ्नुहोस