समाचार

सीआईबीलाई बयान दिएर अस्पताल फर्किए महरा

८ चैत, काठमाडौंप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । ‘दिउँसो १ बजेतिर महरा...

पुरा पढ्नुहोस
खोटाङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु

८ चैत, खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेल रहेको खोटाङ प्रहरीले जनाएको छ। दुधकोशीबाट बालुवा लिएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा...

पुरा पढ्नुहोस
बुद्ध दर्शन नास्तिक दर्शन हो भौतिकवादी होइन

हाम्रो समाजमा कतिपय मानिसलाई बुद्ध दर्शन भौतिकवादी दर्शन हो जस्तो भ्रम परेको देखिन्छ । वास्तवमा बुद्ध दर्शन भौतिकवादी दर्शन होइन । यो केवल नास्तिक दर्शन हो । यस्तोमा अब यो प्रश्न उठ्न स्वाभाविक हुन...

पुरा पढ्नुहोस
धारिलो हतियार (खन्ती) प्रहार गरी साथीको हत्या  

८ चैत, बिर्तामोड झापाको पृथ्वीनगरमा धारिलो हतियार (खन्ती) प्रहार गरी साथीको हत्या भएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो। सनमको हत्या उनकै साथी अन्दाजी २५...

पुरा पढ्नुहोस
धन्न नेपाल प्रहरी आयाे र बँचायाे ! – पदम प्रसाद पाेख्रेल

फागुन १६ गते काठमाडौंकाे सुन्धारामा महानगर प्रहरीबाट भएकाे बीभत्स हमलामा संयाेगले बाँचेकाे तस्बिर याे हाे । यसाे भनाैँ, अन्तिम प्रहरमा नेपाल प्रहरीकाे साथ र उद्धार नभएको भए यी शब्द र तस्बिर सदाकाे लागि त्यसैदिनदेखि...

पुरा पढ्नुहोस
बाँसबारी जग्गा प्रकरण : सरकारी वकिल कार्यालयमा विनोद चौधरीको बयान शुरू

८ चैत, काठमाडौं बाँसबारीको सरकारी जग्गा किर्ते ठगी गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गरेको छ। बिहीबार बिहान बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै...

पुरा पढ्नुहोस
काे हुन् विश्वविख्यात चार्ली ? दुनियाँ हसाउनेकाे कारुणीक जीवनकथा

चार्ली च्यप्लिन ! हास्य कलाकारका रुपमा विश्वमै सबैभन्दा महान् प्रतिभाशाली कलाकारका रुपमा स्थापित नाम हो चार्ली च्याप्लिन । आफ्नो बेजोड हाँस्य अभिनयका कारणले गर्दा उनी संसारभरि नै प्रख्यात छन् ।यद्यपि उनी एक बेजोड कलाकारमात्र...

पुरा पढ्नुहोस
सभामुख र शीर्ष दलका चार प्रमुख सचेतक आज जेनेभा जाँदै

८ चैत, काठमाडौं सभामुख देवराज घिमिरे र शीर्ष  राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ।टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो। अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान : केही प्रदेशमा हावा–हुरीसहितको वर्षा र हल्का हिमपातको सम्भावना

८ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र...

पुरा पढ्नुहोस
चालू आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्बको खाद्यान्न आयात

८ चैत, काठमाडौँचालु आर्थिक वर्ष २०८०-०८१ को आठ महिनामा ३२ अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिमा ३२ अर्ब २९ करोड ९ लाख...

पुरा पढ्नुहोस