समाचार

न्यायाधीश थपलिया सहित दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

१३ फागुन, काठमाडौँन्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ ।परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको छ ।  उच्च अदालत...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो

१३ फागुन, काठमाडौँ सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र...

पुरा पढ्नुहोस
नौबहिनी गाउँपालिकाले भर्ना गर्यो नगर प्रहरी

 १३ फागुन, प्युठान प्युठानको नौबहिनी गाउँपालिकाले गाउँपालिका नगर प्रहरी भर्ना गरेको छ । गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधी २०८० बनाएर एकजना असई र दुई जना जवान गरि तीन जना नगरप्रहरी भर्ना गरेको हो । एक महिनाको...

पुरा पढ्नुहोस
हातेट्याक्टरले च्याप्दा प्युठानमा एक किसानको मृत्यु

१३ फागुन, प्युठान मल्लरानी गाउँपालिका वडा नं. २ वान्नामा हातेट्याक्टरले च्यापेर एक किसानको मृत्यु भएको छ । बारीको एउटा काल्नो बाट अर्को काल्नोमा लाने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा ५४ वर्षीय धन बहादुर घर्तिको मृत्यु भएको हो।...

पुरा पढ्नुहोस
आजदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान शुरू

१३ फागुन, काठमाडौं  सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो। ति...

पुरा पढ्नुहोस
प्यालेस्टाइन माथी नेपालको सानदार जितसँगै सेमिफाइनल प्रवेश

१३ फागुन, काठमाडौं  नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा  समूह विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको  समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको।...

पुरा पढ्नुहोस
विश्वकप लिग–२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

१३ फागुन, काठमाडौं  आईसीसी क्रिकेट विश्वकप लिग–२  मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ। यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजाका साथ शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ। नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

१३ फागुन, काठमाडौँ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त...

पुरा पढ्नुहोस
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

१३ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली  रही बाकी भूभागमा मौसम...

पुरा पढ्नुहोस
आजदेखि नारायणगढ-मुग्लिन सडक खण्ड दिउँसो बन्द नहुने

१३ फागुन, भरतपुर  तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन_ का सूचना अधिकारी इन्जिनियर...

पुरा पढ्नुहोस