समाचार
६ फागुन, काठमाडौं त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको। उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री...
पुरा पढ्नुहोस६ फागुन, काठमाडौं हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको...
पुरा पढ्नुहोस५ फागुन, प्युठानप्युठानको नौबहिनी गाउँपालिकाकाे आयाेजनामा निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविर सम्पन्न भएको छ । गाउपालिकाले पालिका भित्र रहेका पायल्स फिस्टुला सम्बन्धि समस्या भएका बिरामिकाे मध्यनजर गरि आयाेजना गरेकाे उक्त शिबिरमा सात जनाको अप्रेसन ,...
पुरा पढ्नुहोस५ फागुन, काठमाडौँ आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो ।नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय...
पुरा पढ्नुहोस५ फागुन, काठमाडौंआईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट...
पुरा पढ्नुहोसस्थापनाकाे छाेटाे समयमै देशभर चर्चामा रहेकाे हिमालय गार्मेन्ट आफ्नाे व्यवसायकाे अतिरिक्त सामाजिक कार्यमा पनि सकृय रहेकाे छ ।असहाय र दिनदुखीकाे सेवामा गर्ने हेतुले लायन्स क्लब अफ चितवन थर्ड आइसँगकाे सहकार्यमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुकाे...
पुरा पढ्नुहोस५ फागुन, काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको प्राविधिक अडिटका क्रममा यातायात व्यवस्था विभागको लाइसेन्ससम्बन्धी प्रणालीमा सफ्टवेयर तथा सर्भरका फ्रेमवर्क पुरानो भएको र प्राविधिक ज्ञान हस्तान्तरणसमेतका समस्या देखिएको कार्यालयको प्रारम्भिक निष्कर्ष छ ।विद्युतीय सवारी चालक...
पुरा पढ्नुहोसगाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत...
पुरा पढ्नुहोस५ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र...
पुरा पढ्नुहोस









