समाचार
२७ माघ, काठमाडौंँनेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका हुन् । विभागले...
पुरा पढ्नुहोस२७ माघ, दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको गौतमबुद्ध विमानस्थल प्रयोग गर्दछन् । दाङ र आसपासका बासिन्दा तथा व्यवसायीको...
पुरा पढ्नुहोसगाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरु भएयका तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी...
पुरा पढ्नुहोस२६ माघ, जनकपुरधाम महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले...
पुरा पढ्नुहोसएउटै पालिकालाई सवा दुई करोडभन्दा बढी अनुदान२४ माघ, काठमाडौँ पछिल्ला पाँच वर्षमा प्रदेश र स्थानीय तहमार्फत किसानको हातैमा पुग्ने गरी संघीय बजेटबाट ३६ अर्ब २२ करोड ४० लाख ७१ हजार वितरण गरिएको छ । तर, उत्पादन...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले स्थापित लगानी बोर्ड नेपाललाई थप शक्तिशाली बनाउन कानुन संशोधनको तयारी गरिएको छ । बोर्डका सहसचिव प्रद्युम्न उपाध्याय लगानी बोर्डको कार्यालयलाई थप सशक्त बनाउन सार्वजनिक निजी साझेदारी तथा...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख...
पुरा पढ्नुहोस२४ माघ,काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौंपश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको...
पुरा पढ्नुहोस









