समाचार
१८ माघ, काठमाडौं : नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी...
पुरा पढ्नुहोसपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई अदालतले भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौं : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली...
पुरा पढ्नुहोसइच्छा भए उपाय जहाँ पनि हुन्छ । दुखेको घाउमा मलहम पट्टी लगाउने काममा मानवीय मन भएमा हर जटिलतालाई सहजतामा ल्याउन सकिन्छ । प्यूठानको नौबहिनी गाउँपालिका नौबहिनी ३ खबाङ झिम्पका ४ कक्षामा अध्ययनरत एक विद्यार्थीको कलेजोमा...
पुरा पढ्नुहोस१७ माघ, प्युठान : प्युठानको जुम्रीमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरी बच्चा भेटिएको स्थानमा पुग्दा...
पुरा पढ्नुहोसट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई आफ्नो सूचीमा समावेश गर्न थालेको २००४ यताको सूचकांकमा नेपाल सबैभन्दा बलियो स्थानमा विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालको स्थान २० वर्षयताकै सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई आफ्नो सूचीमा समावेश गर्न थालेको सन् २००४ यताको...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं : नेपालमा पहिलोपटक हुलाक टिकट छपाइ शुरु भएको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले टिकट छपाइ गर्न थालेको छ। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, यसअघि नेपालका हुलाक टिकट भारत, इण्डोनेसियालगायत...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी...
पुरा पढ्नुहोस









