समाचार

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

१२ असोज, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ ।न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा जग्गा किचलो, धावनमार्ग समेत व्यक्तिकाे नाममा ?

भैरहवा — भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा...

पुरा पढ्नुहोस
विप्लव पुत्र विवाह: पुँजीवादी कि जनवादी ?

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । उनकाे जेष्ठ सुपुत्र डा. प्रकाश सीको बुधबार डा.मान्यता सीसँग उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ । बुधबार सम्पन्न भएको बिबाह पुँजीवादी...

पुरा पढ्नुहोस
दाङ उवासंघ निर्वाचन- प्रतिवद्धतासहित मतदाता भेटघाटमा संयुक्त व्यवसायी प्यानल

घोराही, ९ असोज यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनकालागी दुबै समूह प्रचारप्रसारमा लागेका छन् । बसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायी प्यानलले चुनावी कार्यक्रम अन्तरगत व्यवसायी भेटघाट कार्यक्रमलाई तिव्र बनाएको छ...

पुरा पढ्नुहोस
अस्पताल र स्वास्थ्यकर्मीमाथि जाइनलाग्न मेडिकल काउन्सीलको अपिल

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापर्बाही गरी कुनै घटना भए उजुरी दिन आग्रह गरेको छ।   ‘नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी...

पुरा पढ्नुहोस
अन्तरदेशीय प्रसारण लाइनमा चीन सकारात्मक, यी हुन् नेपाल–चीनबीच भएको १२ बुँदे सम्झौता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशबीच १३ बुँदे सहमति तथा समझदारी भएका छन्। बेइजिङमा सोमबार चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरमा वार्ता भएपछि ती सहमतिमा हस्ताक्षर भएका हुन्। सहमति तथा...

पुरा पढ्नुहोस
एमालेको बागमती प्रदेश अधिवेशन, यी हुन् पदाधिकारीका प्रत्यासीहरु

लुम्बिनीपछि एमालेको बागमती प्रदेशमा पनि नेतृत्वका लागि निर्वाचन हुने देखिएको छ । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच अघोषित प्रतिस्पर्धा भएजस्तै बागमतीमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यद्वय महेश बस्नेत र...

पुरा पढ्नुहोस
नेपाल–चीन विकास रणनीतिलाई बलियो ढंगले जोड्न चाहेका छौंः चिनियाँ राष्ट्रपति

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति...

पुरा पढ्नुहोस
मुगुमा आगलागीबाट ८ घर जले

मुगु — मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका छन् ।   गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली...

पुरा पढ्नुहोस
यस्ताे छ आन्दोलनरत शिक्षक र सरकारबीच भएको सम्झौताकाे फेहरिस्त, हेर्नुहोस् मस्यौदा

काठमाडौं । सरकार र आन्दोलनकारी शिक्षकबीच ७ बुँदे सहमति भएको छ । तीन दिन देखि शिक्षक महासंघको नेतृत्वमा ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ विरोधमा राजधानी केन्द्रित आन्दोलन गरेका...

पुरा पढ्नुहोस