समाचार

लुम्बिनीमा जंगली च्याउ खाँदा १३ महिनामा ८ जनाको मृत्यु, छैन सावधानी

वर्षाको समयमा जंगलमा पाइने विषालु च्याउ खाएर ज्यान जानेक्रम अझै रोकिएको छैन । लुम्बिनीमा पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाको मृत्यु भएको छ भने १६१ जना बिरामी परेका छन् ।१२ भदौ, दाङ...

पुरा पढ्नुहोस
भैरहवाबाट नेपाल एयरलाइन्सले हङकङ र नयाँ दिल्लीमा उडान गर्दै,खुल्यो बुकिङ

१० भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान...

पुरा पढ्नुहोस
बाढीमा बगेर बेपत्ता भएका यादवको शव फेला

बाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव फेला परेको छ । सिरहाको लहान नगरपालिका २४ झुट्की गाउँका ३५ वर्षीय यादवको शव २४ घण्टापछि सखुवानन्कारकट्टी गाउँपालिका-५ कल्याणपुरमा फेला परेको छ । यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको...

पुरा पढ्नुहोस
नबिक्ने चिन्ताले प्रतिकेजी ३० रुपैयाँमै व्यापारीलाई स्याउ बेच्दै किसान

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ४ रंगका किसान हरि बुढाले नपाकेको दुई क्विन्टल स्याउ साउन अन्तिम साता नै बेचिसके । डोल्पा, हुम्ला क्षेत्रमा स्याउ रसिलो हुने समय भदौ अन्तिम सातादेखि असोजमा हो । तर, सिजनमा स्याउ नबिक्ने र...

पुरा पढ्नुहोस
अविरल वर्षासँगै आएको पहिरोले दुई घर भत्किए, २४ घर उच्च जोखिममा

ढोरपाटन । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण...

पुरा पढ्नुहोस
पर्यावरणमा पुँजीवादी दोहन र समाजवादी निकास

यस समग्र गन्थनको निष्कर्ष के हो भने, पर्यावरण संकट पूँजीवादबाट थोपरिएको संकट हो र यसबाट मुक्तिको बाटो पुँजीवादले भने जस्तै निरपेक्ष वैज्ञानिक पर्यावरणीय उपायहरुमा छैन । पर्यावरणीय संकटबाट मुक्तिको बाटो प्रकृतिसँग र अन्य जीवहरुसँगको...

पुरा पढ्नुहोस
शनिबारसम्म देशभर भारी वर्षा

हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग...

पुरा पढ्नुहोस
ललितानिवास बिर्साउने टीकापुर जग्गा प्रकरण : आरजुदेखि रेशम चौधरीसम्म मुछिए

टिकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको फेला परेको छ । सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारीको यो कर्तुत ललितानिवास प्रकरण बिर्साउने...

पुरा पढ्नुहोस
दशकौँदेखि असमान गण्डक सम्झौताको चपेटामा नेपाल, आफ्नै नदीको पानी छुनसमेत पाउँदैनन् कृषक

  सन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो...

पुरा पढ्नुहोस
डिजिटल प्रतिरक्षा प्रणालीको विकास गर – सम्पादकीय

विगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली...

पुरा पढ्नुहोस