स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

२३ असोज, दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा एमआरई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पाइएपछि तत्कालीन उपकुलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन कार्यवाहक...

पुरा पढ्नुहोस
भगवानस्थान युवा क्लब कीर्तिपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

४ असोज, काठमाडौं श्री भगवानस्थान युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी काठमान्डौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । क्लबका...

पुरा पढ्नुहोस
गाउँपालिकामा आगजनी प्रयास गर्ने राेजगार संयाेजक पक्राउ

झिमरूक गाउँपालिकाका रोजगार संयोजक सुदर्शक जिसिद्वारा पालिकामा आगजनीकाे प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार निजले आगजनीकाे प्रयास गर्नुभन्दा अघि फेसबुकमा एक स्टाटस पनि लेखेका छन् । मदिरा सेवन गरी लठ्ठिएका उनले...

पुरा पढ्नुहोस
यो वर्ष जापानी इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु

१७ भदौ, काठमाडौँ  यो वर्ष पनि जापानी इन्सेफ्लाइटिस (जेई)का कारण २३ जनाको ज्यान गइसकेको छ। डेंगु जस्तै लामखुट्टेको टोकाइबाटै लाग्ने यो संक्रमणको मृत्युदर डेंगुभन्दा धेरै छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण...

पुरा पढ्नुहोस
रजस्वला,ऋषिपञ्चमी ,छाउगोठ, बस्नु एउटै हो ?

  महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै...

पुरा पढ्नुहोस
वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा संक्रमण पुष्टि

  ७ भदौ, काठमाडौं वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ ।  शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो । शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६...

पुरा पढ्नुहोस
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा `सिबिसिटी´ मेसिन जडान

२८ साउन, दाङ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक दातसहित सम्पूर्ण मुखको सिटि स्क्यान गर्ने अत्याधुनिक सिबिसिटी (CBCT) मेसिन जडान भएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपूर्ति महाशाखाले यो मेसिन प्रतिष्ठानमा पठाएको हो। बायोमेडिकल इन्जिनियर शरद...

पुरा पढ्नुहोस
अशक्त दिलिपले पाए घरमै नागरिकता !

२५ साउन, प्युठान  प्युठान नगरपालिका–३ सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा पूर्णरूपमा अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। वडा कार्यालयको सिफारिस र पहलमा प्रशासनका अधिकारीहरूको टोलीले आईतबार दिलिपको घरमै...

पुरा पढ्नुहोस
बाैद्विक आदर्शकाे मियाे ढलेकाे पल- सानू गुल्मेली

आदरणीय सर हजुरले भाैतिक रुपमा हामीलाई छाेडेकाे आज १३औं दिन पुग्याे । तपाईंको आदर्श, सद्भाव, सहृदयता र सहकार्यका ति सुन्दर क्षणहरु सम्झिरहँदा तपाईंको अनुपस्थितिले मेराे मनमा बेचैनीकाे कालाे बादल मडारिएकाे छ । २०६९ सालमा लेखक...

पुरा पढ्नुहोस
नौबहिनी ८ पहिलो पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

२३ साउन, नौबहिनी(प्युठान) नौबहिनी गाउँपालिकाको ८ नं. वडा पहिलो पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा भएको छ । वडामा आ.व. २०८०/०८१ मा ७१ जना संस्थागत सुत्केरी भएको र आ. व. २०८/०८२ मा ६६ जना स्वास्थ्य संस्थामै...

पुरा पढ्नुहोस