स्वास्थ्य

लाेकी पाेख्रेल स्मृति अक्षयकाेषबाट ३ जना विद्यार्थी पुरस्कृत

लुप्लुङ माध्यमिक विद्यालयमा “विपन्न, जेहेन्दार, अनुशासीत र मेधावी” विद्यार्थीहरुकाे उत्प्रेरणाकाे लागि सहयाेगार्थ स्थापित ´लाेकी पाेख्रेल स्मृति अक्षयकोष-२०७८` बाट ३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । गत २०७८ मा निधन भएकी लाेकी पाेख्रेलकाे स्मृतिमा निजका छाेराबुहारीहरुले...

पुरा पढ्नुहोस
सिनेटमा बहस, महिनावारीमा लगाउने कस्ताे छ वुका पेन्टी ?

बेलायतमा रुवीले उत्पादन गरेको महिनावारी पेन्टीले महिनामा चार दिन काल झैं लाग्ने किशोरी र महिलाको हैरानीलाई कायापलट गरेको छ । यसको उपयोगिता देखेर बेलायती संसद्ले भ्याटमा समेत छुट दिएको छ । रुवी राउत दिनमा चार...

पुरा पढ्नुहोस
बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

१२ चैत, काठमाडौँ   झापास्थित बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल...

पुरा पढ्नुहोस
नेपालमा २७ प्रतिशत नागरिकमा मात्रै गुणस्तरीय पानीको पहुँच

१० चैत, काठमाडौँ खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको कमी हुँदा...

पुरा पढ्नुहोस
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मृगौला प्रत्यारोपण

अमेरिकामा शल्यचिकित्सकहरुले सुँगुरको मृगौला मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेको बीबीसीले जनाएको छ । जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै...

पुरा पढ्नुहोस
धन्न नेपाल प्रहरी आयाे र बँचायाे ! – पदम प्रसाद पाेख्रेल

फागुन १६ गते काठमाडौंकाे सुन्धारामा महानगर प्रहरीबाट भएकाे बीभत्स हमलामा संयाेगले बाँचेकाे तस्बिर याे हाे । यसाे भनाैँ, अन्तिम प्रहरमा नेपाल प्रहरीकाे साथ र उद्धार नभएको भए यी शब्द र तस्बिर सदाकाे लागि त्यसैदिनदेखि...

पुरा पढ्नुहोस
पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु

७ चैत, काठमाडौं सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरेको छ । सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल...

पुरा पढ्नुहोस
‘आफूले चाहेको समयमा बच्चा जन्माउन शुक्रकीट भण्डारण’

२८ फागुन, काठमाडौं थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु...

पुरा पढ्नुहोस
शिलान्यास भएका ६५५ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र

१५ फागुन, काठमाडौँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिनेछ । सोही...

पुरा पढ्नुहोस
आजदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान शुरू

१३ फागुन, काठमाडौं  सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो। ति...

पुरा पढ्नुहोस