स्वास्थ्य

बढ्दो वातावरण प्रदुषणले नेपालमा वार्षिक २८ हजार क्यान्सरका बिरामी थपिँदै

२१ माघ, काठमाडौं विश्व क्यान्सर दिवस। ‘ बढ्दै छ चुनौती क्यान्सरको ,पहुँच बढाऔँ स्याहारको’भन्ने नाराका साथ मनाइँदै छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रूअरी ४ तारिखमा मनाइँदै आएको छ। जसले गर्दा विभिन्न कार्यक्रम गरी...

पुरा पढ्नुहोस
नेपालमा पहिलो पटक नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

कलेजो प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी । ५० भन्दा बढी स्वास्थ्यकर्मीको टोलीले गत पुस २७ मा प्रत्यारोपण गरेको थियो विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण नेपालमा २०७३ सालदेखि सुरु भए पनि यसअघिसम्म विदेशी विज्ञहरूकै भर...

पुरा पढ्नुहोस
विपन्नको उपचारमा बराह माविको ४३ हजार सहयोग, उपचारमा ७ लाख बढी लाग्ने

इच्छा भए उपाय जहाँ पनि हुन्छ । दुखेको घाउमा मलहम पट्टी लगाउने काममा मानवीय मन भएमा हर जटिलतालाई सहजतामा ल्याउन सकिन्छ । प्यूठानको नौबहिनी गाउँपालिका नौबहिनी ३ खबाङ झिम्पका ४ कक्षामा अध्ययनरत एक विद्यार्थीको कलेजोमा...

पुरा पढ्नुहोस
बकपत्र पिटरका बहुआयामिक आक्राेश हुन्: राेशन जनकपुरी

लेखक तथा वाम विश्लेशक राेशन जनकपुरीले नेपालकाे राजनैतिक आन्दाेलनकाे मसिनाे चिरफार गरिएको बकपत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट उठान गरेकाे बताए । जनकपुरीले मुख्यतः जनयुद्धलाई केन्द्रमा राखेर लेखिएकाे बकपत्रले नरेन्द्रजङ् पिटरका बहुआयामिक आक्राेशहरु खाेतलेकाे...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीले गर्‍यो प्युठान अस्पताल सरसफाई !

माघ ६,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्युठानका माओवादी निकट विद्यार्थी संगठनले जिल्ला अस्पताल प्युठानको परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले शनिबार एक कार्यक्रम आयोजना गरी जिल्ला अस्पताल हाताभित्र रहेका...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन सरोकारवालाको पहल

२९ पुस, काठमाडौँ : देशका विभिन्न सरकारी निकायले स्वास्थ्य बीमामार्फत उपचार खर्चको भुक्तानी गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष लगायतका सरकारी निकायले यसरी उपचार खर्च...

पुरा पढ्नुहोस
देखा पर्न थाल्यो कोभिड-१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन.१

विज्ञ भन्छन्– जनस्वास्थ्यका मापपदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था आयो। २५ पुस, काठमाडौं : कोभिड-१९ को ओमिक्रोनको भेरियन्टको नयाँ सब-भेरियन्ट ‘जेएन.१’ देखिएपछि सरकारले यसअघि कोभिड महामारीको समयमा लागू गरिएका सम्पूर्ण मापदण्ड पुन: सक्रिय गराउने भएको छ। स्वास्थ्य...

पुरा पढ्नुहोस
कोरोना पुनः विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो। डब्ल्युएचओले पृथ्वीको...

पुरा पढ्नुहोस
बालविवाहको सूचना दिनेलाई गाउँपालिकाले २५ हजार दिने

पुष १६ प्यूठान।प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ। गाउँपालिकाको आईतवार बसेको १४औं गाउँसभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने...

पुरा पढ्नुहोस