स्वास्थ्य

काठमाडौँमा बढ्यो डेंगु संक्रमणको जोखिम

१ साउन, काठमाडौँ  नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ। विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिस’ जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै...

पुरा पढ्नुहोस
गर्भावस्थाको दोस्रो महिनामा ध्यान दिनुपर्ने कुरा !

  दोस्रो महिनामा के के हुन्छ ? पहिलोपटक गर्भवती बन्दै गरेकी महिलाको मस्तिष्कमा आउने प्रश्न हो यो । पाँचौंदेखि आठौं हप्ता बीचको यो चरणमा महिलालाई बल्ल गर्भ रह्यो भन्ने वास्तविक अनुभूति हुन्छ । यही समय हो, जब...

पुरा पढ्नुहोस
अलबिदा लेखेर हराएका डाक्टर श्रेष्ठको गृहमन्त्रीसँग भेट, सुनाए गुनासो

३ असार, काठमाडौं सोमबार फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भई पछि सकुशल उद्धार गरिएका डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । मंगलबार बिहान उनले भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै पुगेर लेखकसँग भेट गरेका हुन् । गृहमन्त्रीसमक्ष पनि...

पुरा पढ्नुहोस
गाैमुखी बन्याे शुन्य “हाेम डेलिबरी” पालिका

३१ जेठ, प्युठान गौमुखी गाउँपलिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर गर्भवती भएसंगै गाउँपालिकालाइ...

पुरा पढ्नुहोस
सासुआमाले ज्वाईलाई गरिन मिर्गौला दान

३० जेठ, दंगीशरण दाङकी ७८ वर्षीया पम्फि सुनारले आफ्ना ३४ वर्षीय ज्वाईंलाई मिर्गौला दान गरेर सासुआमा–ज्वाईं सम्बन्धको अनुपम उदाहरण प्रस्तुत गरेकी छन्। दाङको दंगिशरण–५ की पम्फि सुनारले एक वर्षअघि मिर्गौला दान गरेकी हुन्। हाल उनी तुलसीपुर...

पुरा पढ्नुहोस
नेपालमा पहिलोपटक परलैंगिक व्यक्तिको लिङ्ग परिवर्तन

२५ जेठ, काठमाडौँ  त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक परलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया गरिएको छ। जन्मदा घरपरिवार र समाजले पुरुष मान्दै आएको तर उक्त व्यक्तिले आफूलाई त्यसविपरीत महिला ठान्छ भने यस्ता व्यक्तिलाई परलैंगिक (ट्रान्सजेन्डर) व्यक्ति भनिन्छ। अस्पतालका प्रवक्ता प्राडा गोपाल...

पुरा पढ्नुहोस
सदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण पुष्टि

२४ जेठ, काठमाडौँ  सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना सङ्क्रमण पुष्टि भएको  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन्। त्रिनगर नाकामा...

पुरा पढ्नुहोस
रेबिज राेग विरुद्ध गंगा माविमा “विद्यालय शिक्षा” प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

२३ जेठ, दाङ रेविज राेग नियन्त्रण सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम गंगा माध्यमिक विद्यालय रामपुर दाङमा सम्पन्न भएको छ । सन् २०३० सम्म रेबिजजन्य राेगबाट हुने मृत्युलाई शून्य बनाउने उदेश्य अनुरुप साे कार्यक्रम गरिएको घाेराही उपमहानगरपालिका पशु...

पुरा पढ्नुहोस
वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

  १५ जेठ, काठमाडौं सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् । देशकै ठूलो र जेठो अस्पताल...

पुरा पढ्नुहोस
सुलिचौरमा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभिमुखीकरण कार्यक्रम सुरु

  ६ जेठ, रोल्पा २०८२ जेठ ५ । विद्यालय शिक्षकहरूलाई लक्षित गर्दै “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयुर्वेद तथा योगसम्बन्धी अभिमुखीकरण कार्यक्रम रोल्पाको सुलिचौरमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालय, रोल्पा आयुर्वेद स्वास्थ्य...

पुरा पढ्नुहोस