Breaking News ( ब्रेकिंग न्युज )
देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखानियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो...
पुरा पढ्नुहोसकाठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कति जीपीएसम्म ल्याएका विद्यार्थीले कक्षा ११ मा भर्ना पाउलान् ? आफूले चाहेको विषय पढ्न कति जीपीए ल्याउनुपर्छ भन्ने विषयमा अभिभावक र विद्यार्थी दुबिधामा पर्ने गर्छन् । पाठ्यक्रम विकास...
पुरा पढ्नुहोससर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोसदाङ । घोराही–तुलसीपुर फोरलेन सडक मर्मतको काम अघि बढ्ने भएको छ । मर्मतको लागि दुई निर्माण कम्पनीले जिम्मेवारी पाएका छन् । घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको करिब २८।१९ किलोमिटर सडकअन्तर्गत दुईलेन सडक मर्मतका लागि...
पुरा पढ्नुहोसमुगु : मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ७ का अन्दाजी वर्ष २४ का पवन घिमिरे रहेको प्रहरीले जनाएको छ। मुगको गमगढी तारापानी सडक...
पुरा पढ्नुहोसहाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का...
पुरा पढ्नुहोसकपुरकोट ३ चोरखोला नजिककै गुडिरहेको बसमा बिजुलीको तार छोएर करेन्ट लाग्दा २ जना बावुछोराको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १...
पुरा पढ्नुहोससरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचिमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ । स्थापनाकाे...
पुरा पढ्नुहोसदाङ, असार १८ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आज विरुवा रोपेका छन । एक विद्यार्थी दुई बिरुवा रोप्ने...
पुरा पढ्नुहोसपाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५...
पुरा पढ्नुहोस





