Breaking News ( ब्रेकिंग न्युज )

राप्ती गाउँपालिकाकाे भर्ना अभियान १० गतेबाट

प्राणमञ्च ब्युराे, देउखुरी/दाङ राप्ती गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनसम्बन्धी सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, मसुरिया–देउखुरी दाङबाट प्रकाशित सूचनाअनुसार पालिकाभित्रका सबै सामुदायिक तथा...

पुरा पढ्नुहोस
इजरायलसँगको युद्धविराम पालना गर्न ट्रम्पको अपिल

४ वैशाख, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् ।उनले लेखेका छन्, ‘मलाई...

पुरा पढ्नुहोस
संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि

 ३ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन  निर्माण र परिमार्जन...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ वैशाख, काठमाडौंकाठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनीविरुद्ध १० करोड ५४ लाख...

पुरा पढ्नुहोस
रास्वपा संसदीय दलको बैठक सुरु

 ३ वैशाख, काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।संघीय संसद् अन्तर्गत १६ वटा संसदीय...

पुरा पढ्नुहोस
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

३ वैशाख,  धनगढीकैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
पाण्डेकाे मृत्युमा स्मरण सभा सम्पन्न

३ वैशाख, चितवन चितवन, बुधबार । भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति तथा दिवाकर बालग्रामको संयुक्त आयोजनामा कृतिशेष दिवस पाण्डेको सातौं दिनको अवसरमा स्मरण तथा समवेदना सभा कालिका नगरपालिका–पदमपुर लामाचोकमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले...

पुरा पढ्नुहोस
प्युठानमा सिकारीको गोली लागेर युवकको मृत्यु, चार पक्राउ

२ वैशाख, प्युठान प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् ।गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल...

पुरा पढ्नुहोस
यूएईद्वारा १२८ जना नेपालीलाई आममाफी

२ वैशाख, काठमाडौं संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । ‘पवित्र...

पुरा पढ्नुहोस
गृहको आदेशसँगै देशभरका क्रसर उद्योग बन्द, निर्माण कार्य प्रभावित

गृह मन्त्रालयको निर्देशनपछि लुम्बिनी प्रदेशभर अवैध  क्रसर उद्योगमाथि प्रशासनले निगरानी कडा बनाएसँगै अधिकांश उद्योगले उत्पादन बन्द गरेका छन्, जसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा देखिन थालेको छ। वर्षौंदेखि नवीकरणबिना वा ‘बालुवा प्रशोधन केन्द्र’का नाममा दर्ता...

पुरा पढ्नुहोस