राजनीति

इजरायलसँगको युद्धविराम पालना गर्न ट्रम्पको अपिल

४ वैशाख, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् ।उनले लेखेका छन्, ‘मलाई...

पुरा पढ्नुहोस
जलवायु सङ्कटः पुँजीवाद, संयुक्त राष्ट्र संघ र जलवायु न्यायको सङ्घर्ष नारायण गिरी

जलवायु परिवर्तनलाई आजको युगको सबैभन्दा गम्भीर सङ्कट मानिन्छ । यद्यपि यो केवल एक पर्यावरणीय वा प्राविधिक समस्या मात्र नभएर पुँजीवादी उत्पादन प्रणालीको ऐतिहासिक असफलता र यसमा अन्तर्निहित अन्तर्विरोधहरुको सबभन्दा स्पष्ट प्रकटीकरण हो । यो...

पुरा पढ्नुहोस
संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि

 ३ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन  निर्माण र परिमार्जन...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ वैशाख, काठमाडौंकाठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनीविरुद्ध १० करोड ५४ लाख...

पुरा पढ्नुहोस
रास्वपा संसदीय दलको बैठक सुरु

 ३ वैशाख, काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।संघीय संसद् अन्तर्गत १६ वटा संसदीय...

पुरा पढ्नुहोस
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

३ वैशाख,  धनगढीकैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
पाण्डेकाे मृत्युमा स्मरण सभा सम्पन्न

३ वैशाख, चितवन चितवन, बुधबार । भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति तथा दिवाकर बालग्रामको संयुक्त आयोजनामा कृतिशेष दिवस पाण्डेको सातौं दिनको अवसरमा स्मरण तथा समवेदना सभा कालिका नगरपालिका–पदमपुर लामाचोकमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले...

पुरा पढ्नुहोस
आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

२ वैशाख, काठमाडौं आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर...

पुरा पढ्नुहोस
मृत्युपछिकाे शरीरलाई प्रयाेगशाला किन नबनाउने ?

  एक वर्षअघि, मैले आफ्नो मृत्यु पछिको शरीरलाई पुनः उपयोगका लागि दान गर्ने उद्देश्यले “पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान” लगनखेल, ललितपुर पुगेको थिएँ। तर त्यहाँ औपचारिक प्रक्रिया डाइरेक्टरको अभावका कारण अवरुद्ध रहेछ। सम्बन्धित शाखामा कार्यरत सागर...

पुरा पढ्नुहोस
कांग्रेसको ‘एक महिने जरा अभियान’ सुरु

 १ वैशाख, काठमाडौं नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि ‘एक महिने जरामा जाऊँ अभियान’ सुरू भएको छ । सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु...

पुरा पढ्नुहोस