मेस्सीको सम्मानमा अर्जेन्टिनाले जारी गर्यो हस्ताक्षर र तस्बिर अंकित १००० को नोट

काठमाडौं । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका कप्तान लियोनेल मेसीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपको उपाधि लिएर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो।

विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।

मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए।

उज्यालो नेटवर्क वाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation