प्यूठान डान्स आईडलको उत्कृष्ट १७ चयन

 

प्युठान । प्यूठान डान्स आईडलको उत्कृष्ट १७ प्रतियोगी चयन गरिएको छ ।
आज स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवको चौथो दिन भएको प्रतिस्पर्धाबाट उत्कृष्ट १७ जना चयन भएका हुन । पालिका अडिसन हुँदै मेघा राउण्ड पार गरेर ५१ जना महोत्सवको स्टेजमा पुगेका थिए ।

उत्कृष्ट १७ मा पर्न सफल नृत्यङगनाहरु निम्न रहेका छन्:

१. एलिसा थापा मल्लरानी गाउँपालिका
२. विरा घर्ती मगर स्वर्गद्वारी नगरपालिका
३. सिमा जिसी नौबहिनी गाउँपालिका
४. अस्मिता सुनार ग्रुप झिम्रुक गाउँपालिका
५. सृष्टी रेग्मी प्यूठान नगरपालिका
६. अर्जुन भण्डारी प्यूठान नगरपालिका
७. सायना सुनार प्यूठान नगरपालिका
८. सरस्वती घर्ती मगर प्यूठान नगरपालिका
५. अञ्जली जिसी प्यूठान नगरपालिका
१०. मुन्नी घर्ती प्यूठान नगरपालिका
११. नेहा परियार ऐरावती गाउँपालिका
१२. रेजिना केसी ग्रुप गौमुखी गाउँपालिका
१३. मनिषा घर्ती नौबहिनी गाउँपालिका
१४. बिपाशा थापा प्यूठान नगरपालिका
१५. सृष्टी गहतराज प्यूठान नगरपालिका १६. प्रिया जिसी ऐरावती गाउँपालिका
१७. एलिना श्रेष्ठ प्यूठान नगरपालिका

उनीहरुले फागुन ८ गते नेपाली चलचित्रको गीतमा नृत्य प्रस्तुत गर्नेछन । प्युठान डान्स आईडलको निर्णायकमा साहिर केसी र बबिता बोहोरा रहनुभएको छ ।

बिजेताले ५५ हजार ५५५, फस्ट रनर अपले ३३ हजर ३३३ र सेकेन्ड रनर अपले २२ हजार २२२ पुरस्कार पाउने संयोजक प्यार अलि खानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation