त्रिभुवन विश्वविद्यालयकाे सभापतिमा श्यामराज ओझा निर्वाचित

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन्।

उनले ९३२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाए।

यस्तै, सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन्।

केन्द्रीय क्याम्पसमा विद्युतीय मतदान भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation