नगर प्रवक्ता श्रेष्ठद्वारा सहयोग अपिल !

प्यूठान ,प्यूठान नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले प्यूठान  नगरपालिका वडा नम्बर ४ निवासी ऋषिकेश शर्मालाई बचाउनका लागि सहयोगका लागि अपिल गर्नुभएको छ।

स्वास्थ्य अवस्था बिग्रीएका शर्मालाई उहाँकै निवासमा भेट्दै नगरप्रवक्ता श्रेष्ठ

आज नगरप्रवक्ता श्रेष्ठ बिरामी भएका शर्माको निवासमै पुगि स्वास्थ्य अबस्थाको बारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।                                                                                         स्वास्थ्य अवस्था बिग्रीएका शर्मालाई आर्थिक अबस्था कमजोर भएको कारण सहयोगि हातहरुलाइ सहयोगका लागि आफ्नो आधिकारिक सामाजिक संजाल फेसबुक मार्फत अपिल समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation