काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु (तस्बिरहरु)

१६ बैशाख, काठमाडौं 

आजबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा लगानी सम्मेलन उत्घाटन गरेका हुन्।

दुई दिनसम्म चल्ने यो सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ताहरुको सहभागिता रहेको छ। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन्। त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स ९युएई० का १३ र जर्मनीका १० जना सहभागी छन्। दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी भएका छन्।

हेर्नुहोस तस्वीरहरु :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation