
नौबहीन गाउँपालिकाले आगामी आर्थिक वर्ष ८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ ।
नौबहिनी गाउँपालिकाको १६ औं गाउँ सभामा उपाध्यक्ष विस्ना थापाले ६६ करोड २३ लाख ३६ हजार रुपियाँको बजेट पेश गरेकि हुन् ।
गाउँसभामा अध्यक्ष दिल बहादुर थापाले नीति तथा कार्यक्रम पेश गरेका थिए।