कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण

बोर्डका अनुसार पाँच हजार ६३२ विद्यार्थी सबै विषयमा अनुपस्थित हुँदा १०२ विद्यार्थीको परीक्षा रद्द गरिएको छ।

यस वर्ष वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को नियमित र ग्रेडवृद्धितर्फका परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation