कुवेतविरुद्ध कप्तान महतोको शानदार शतक

२७ कात्तिक, काठमाडौं 

यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन् ।

छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै कप्तान महतोले शतक हानेकी हुन् । उनले ५७ बलमा १२ चौकाको मद्दतमा १०० रन पूरा गरिन् ।

शतक प्रहार गर्ने पूजा नेपाली टिमकी दोस्रो खेलाडी हुन् । यसअघि रुविना बेल्वासे क्षेत्रीले पनि शतक हिर्काएकी थिईन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation