एनपीएलको पहिलो शतक गोसको नाममा!

नेपाल प्रिमियर लिगको पहिलो शतक आन्द्रेश गोसले प्रहार गरेका छन्।

५४ बलमा उनले शतक हानेका हुन्। गोसले ​२० बलमा ५१ रन पुर्‍याएका थिए। दिनेश खरेलले अर्धशतक प्रहार गरेका थिए। खरेलले ४९ बलमा पनि ५० रन हानेका हुन्। यही खेलमा यसअघि लुम्बिनीका लागि लागि कप्तान रोहित पौडेलले ९५ रन प्रहार गरेका थिए।

लुम्बिनीले जितका लागि १७१ रनको लक्ष्य दिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation