कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो।

बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ।

हेर्नुहोस् तालिका-

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation