नहरमा डुबेर एक युवकको मृत्यु

२५ जेठ, नेपालगञ्ज 

राप्ती नदीको नहरमा डुबेर एक युवकको मृत्यु भएको छ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय कमल दर्जीको मृत्यु भएको हो।

नदीको दक्षिणतिरको नहरमा डुबेका दर्जीको प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation