आफ्नो जन्मदिनमा प्रतीक्षाले दिईन छोरीलाई २२.५० लाखको बिमा पोलिसि उपहार

२३ असोज, दाङ

तुल्सिपुर उपमहानगरपालिका तुलसिपुर गाईडर निवासी रोहिणी राज रिजालकि श्रीमती प्रतीक्षा सापकोटाले आज आफ्नो जन्मदिनको शुभ अवसरमा छोरी सेबिका रिजाल लाई २२.५० लाखको जीवन बिमा पोलिसी उपहार दिएकी छ् ।
यो बिमा पोलिसीबाट भविष्यमा प्राप्त हुने रकमले आफ्नो छोरीको उच्च शिक्षा हासिल गराउने उद्धेश्य रहेको पनि उनले बताईन।

नगद र जिन्सी सामान उपहार दिनुभन्दा जीवन बीमालेख उपहार दिदा बचत गर्ने बानीको विकास हुनुको साथै आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चत हुने कुरामा ढुक्क हुने भएकोले समयमै आफु र आफ्नो परिवारको जीवन बिमा गर्न लुम्बिनी क्षेत्रका क्षेेत्रीय प्रमुख कृष्ण प्रसाद पोखरेलले सल्लाह दिएको रिजाल दम्पतीले बताए।

उनीहरु ले आज सो पोलिसि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बुटबल शाखा बाट आफ्नी छोरीलाई उपहार स्वरुप दिएकी थिईन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation