कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

२९ मंसिर, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सोमबार बस्दैछ।

पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई उपस्थितिका लागि सूचित गरिएको उनले बताए।

आफ्ना पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधन शोक प्रस्ताव पारित गर्न कांग्रेसले बैठक बोलाएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation