मिटरब्याजविरुद्ध राजधानीमा मार्चपास !

 

मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा माचपार्स गरिएको छ ।

भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा माचपार्स गरेको हो ।

बल्खु, त्रिपुरेश्वर, शहीदगेट, शान्तिवाटिका रुटमा माचपार्स गरिएको थियो ।

उनीहरूले प्रधानमन्त्रीलाई मागपत्र पेश गर्ने र जनवर्गीय आन्दोलनहरूबीच मोर्चाबन्दी गर्ने पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation