पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

१५ पुस, काठमाडौ

पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा पारिवारिक एवं समसामयिक राजनीतिक विषयमा कुराकानी भएको निकटस्थ स्रोतले जनाएको छ ।

‘किरण यादवको घरमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा पनि कुराकानी भयो,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation