पुल्चोकको दाउरा थकालीमा आगलागी

 

१९ फागुन, काठमाडौं

पुल्चोकको दाउरा थकालीमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी भएको हो ।

आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको उनले बताए ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation