शिक्षा
पक्राउ परेका विद्यार्थी सुरेश सुनार २१ वैशाख, काठमाडौं दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो ।...
पुरा पढ्नुहोस२१ वैशाख, भक्तपुर कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा...
पुरा पढ्नुहोस१९ वैशाख, काठमाडौं सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।‘बढीमा हप्तामा...
पुरा पढ्नुहोस१८ वैशाख, काठमाडौं भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौंशिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन...
पुरा पढ्नुहोस१७ वैशाख, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मंगलबार रातिको वार्तापछि बताए । वार्तामा...
पुरा पढ्नुहोस१६ वैशाख, काठमाडौं चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता प्रा. डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि जनाएका छन् । आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार...
पुरा पढ्नुहोस१५ वैशाख, काठमाडौँ ललितपुर महानगरपालिकाले भोलिदेखि नियमित पठनपाठन थाल्न शिक्षक र सरकारी (सामुदायिक) विद्यालयहरूलाई निर्देशन दिएको छ। आज महानगरपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरूलाई पठनपाठन थाल्न निर्देशन दिएको हो। महानगरपालिकाले कार्यपात्रोबमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन...
पुरा पढ्नुहोस१५ वैशाख, काठमाडौँआइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक...
पुरा पढ्नुहोस१४ वैशाख, काठमाडौंशिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन्...
पुरा पढ्नुहोस