कला/साहित्य

राष्ट्रिय विज्ञान दिवसको अवसरमा “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर” तदर्थ समिति गठन

असाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस
कक्षा १२ काे नतिजा आज सार्वजनिक हुदै

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा...

पुरा पढ्नुहोस
गरिब चुसेर अघाएको सत्ता

सुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा...

पुरा पढ्नुहोस
भरत राेकाय ‘एक्सन’ कविता : “स्वतन्त्र आवाज”

कविता “स्वतन्त्र आवाज” तिम्रो अंकगणितिय सुत्र मेची पारीको जमिन जस्तै एकादेशको कथा जस्तै मिचाहा दलाहा र नक्कली राष्ट्रियताले भरिएको आत्मा जस्तै भैसकेको छ । तिम्रो मुठ्ठिभरका खोक्रो आदर्शका हरफहरु सच्चिन सुध्रिन लाग्यो भनेर शाश्वत उदघोषहरु सुनेर निक्कै डराउन थालेका छौ निक्कै तर्सिन थालेका छौ खबरदार– खबरदार– शहरिया धोद्रा...

पुरा पढ्नुहोस
साम्राज्यवादी आजको दुनियाँ र निगम संचार

विज्ञापन अंग्रेजी् शब्द Advertising को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर Advortor बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ...

पुरा पढ्नुहोस
सर्वहारा विश्वदृष्टिकोण र आधुनिक मानवीय गतिविधि

अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सर्वहारावादी विश्व दृष्टिकोण क्रान्तिकारी आचरण, कम्युनिस्ट नैतिकता र व्यवहारका विषयमा प्रशस्त चर्चा र विमर्शहरु भएका छन् । रुसको कम्युनिस्ट आन्दोलनमा एउटा बोल्सिभिक पार्टीको सदस्यको आचरण र व्यवहारका उन्नत गरिमाका विषयमा धेरै...

पुरा पढ्नुहोस
मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

वसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे ।मोम्चो चेपाङ...

पुरा पढ्नुहोस
सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ ।  भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...

पुरा पढ्नुहोस
कविताः रात दिन अँध्यारै

२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए जति सबै एक मात्रै रहे के होला...

पुरा पढ्नुहोस