उपेक्षित

गाडिको ठक्करबाट पैदलयात्रीको मृत्यु, गाडी र चालक नियन्त्रणमा

१२ साउन, झापा गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।झापाको मेचीनगरमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।हिजो साँझ साडे ७ बजे मेचीनगर–१२, सहरेडाँगीस्थित मेची राजमार्गमा भएको थियो।...

पुरा पढ्नुहोस
यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

१२ साउन, काठमाडौं भुटानको थिम्पुमा आयोजना हुने एएफसी अन्डर–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा  भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । छनोट प्रतियोगितामा सहभागी...

पुरा पढ्नुहोस
महिला युरो कपको च्याप्पियन बन्यो इङ्ल्यान्ड

१२ साउन, काठमाडौं विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय...

पुरा पढ्नुहोस
३ पुरस्कारका लागि १९ कृति

News Summary Generated by OK AI. Editorially reviewed.नेपाली साहित्यमा प्रतिष्ठित मदन, पद्मश्री र कविडाँडा आख्यान पुरस्कारका लागि २०१३, २०६३ र २०७५ सालदेखि क्रमशः वितरण हुँदै आएको छ। यस वर्ष पद्मश्री पुरस्कारका लागि १५ कृति, मदन पुरस्कारका...

पुरा पढ्नुहोस
एसइई मौका परीक्षा २९ गतेदेखि !

११ साउन, काठमाडौँ माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न...

पुरा पढ्नुहोस
युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच झडप

११ साउन, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राति ढिलो हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल गर्न तयार भएको भने पनि थाइल्यान्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि झडप भएको छ। लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी...

पुरा पढ्नुहोस
आगलागीमा परी एक जनाको मृत्यु

११ साउन, गुल्मी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा  आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को...

पुरा पढ्नुहोस
भतिजको कुटपिटबाट काकाको मृत्यु

११ साउन, खोटाङ आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान...

पुरा पढ्नुहोस
हात्तीले आक्रमणबाट दुई महिला घाइते

११ साउन, काठमाडौैं झापामा जङ्गली हात्तीले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्। मर्निङ वाकका क्रममा दमक-१ का ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राईलाई हात्तीले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर...

पुरा पढ्नुहोस
आज राष्ट्रिय सभाको बैठक बस्दै

११ साउन, काठमाडौंसंघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा...

पुरा पढ्नुहोस