स्वास्थ्य
दुरदराजमा आहत भोगिरहेका अभावग्रस्त जनका घाउहरुमा मलहम पट्टी गरिरहने निस्वार्थ र उर्जावान् पात्र हुन् प्रकाश घिमिरे । उनी चिटिक्क निजामति ड्रेसमा सजिएर साढे नौ बजे नै बडो उर्जाका साथ फोप्ली स्वास्थ्य चौकी पुग्छन् ।...
पुरा पढ्नुहोस२३ माघ, पोखरास्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी...
पुरा पढ्नुहोसआज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस ‘युनाइटेड बाइ युनिक’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर...
पुरा पढ्नुहोसहाम्रो शरीरमा अनगिन्ती कोशिकाहरू हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोशिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोशिकाहरूको...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँक्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश...
पुरा पढ्नुहोसजाडो या गर्मी मौसममा छालामा देखिने समस्या तथा रोकथामका उपायहरुका विषयमा विभिन्नखाले बहरहरु यत्रतत्र छन् । जाडो महिनामा चिसो हुने, थोरै आद्रता हुने, लामो समय घाम ताप्ने, लामो समय हिटरमा बस्नाले छालाका कोशिकामा पानीको...
पुरा पढ्नुहोसविज्ञान र ईश्वरमा यदि अन्तर गर्ने हो भने यति मात्र भन्न सकिन्छ कि ब्रह्माण्डमा जुन क्रियाहरु भइरहन्छन्, घटनाहरु घटछन्, जसलाई हामी जान्न बुझ्न सक्छौ, त्यो विज्ञान हो । जसलाई हामी जान्न÷बुझ्न सक्दैनौं, जसको बारेमा...
पुरा पढ्नुहोसफाइल फोटो१८ माघ, हेटौंडा सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ‘पेन डाउन’ सहित विरोध प्रदर्शन गर्दैछन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन...
पुरा पढ्नुहोसपृष्ठभूमिः नेपालमा करिब ३०० वर्ष पहिले सिंहदरबार वैद्यखानाको स्थापना र बि.सं. १९४८ मा वीर अस्पतालको स्थापनासँगै आयुर्वेदिक र आधुनिक चिकित्सा प्रणालीको शुरुवात भएको पाइन्छ । तर स्वास्थ्य सेवाको विकासलाई हेर्दा वि.स.२०१३ सालको प्रथम आवधिक...
पुरा पढ्नुहोस१५ माघ, काठमाडौंलागु औषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।१४ माघ राति...
पुरा पढ्नुहोस