सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु !

९ असोज, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयले बैठकमा वर्तमान समसामयिक विषमयमा छलफल हुने जानकारी गराएको छ।

संक्रमणकालीन वर्तमान अवस्थामा सरकारले आगामी दिनमा चल्ने कदमलगायतका विषयमा निर्णय हुने जनाइएको छ।

बैठकपछि आजै साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation