२६ असोज, काठमाडौं
दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव भेटिएको छ ।
दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव भेटिएको हो।
अन्दाजी ४० वर्षका ती पुरुषको शवको सनाखत हुन सकेको छैन ।
पुरुषको परिचय नखुलेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले बताएको छ ।