
उत्तरी प्यूठानको गौमुखी गाउँपालिका को वडा नं ३ रजवारा स्थित नांगी लेकमा यतिबेला थरिथरिका लालीगुँरासले सिङ्गो बन जंगल नै रंगाएको छ । वसन्त ऋतुको यो नौलो समयमा नांगी क्षेत्रको लालिगुँरासले प्रकृतीमा हलचल ल्याएको देख्न सकिन्छ ।
नेपालमा पाइने ३२ प्रजातिका लालिगुँरास मध्य यहाँ केहि फरक प्रजातिका पाइन्छ ।
फोटो:-बिजय मगर
फोटो:- बिजय मगर