रुखबाट लडेर एककाे मृत्यु

२३ बैशाख, प्युठान

प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

प्युठानको मौमुखी गाउँपालिका -३ रजवारा निवासी ५६ बर्षिय भिमा पुनको घाँस काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation