नेकपा (बहुमत) को नवौं महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह र ५ गतेदेखि कीर्तिपुरस्थित त्रिविको अडिटोरियम हलमा बन्दसत्र सञ्चालन गरिएको थियो । बन्दसत्रमा अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले ९९ केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गरेकी थिइन् । सो प्रस्तावलाई हलले ताली बजाएर पास गरेको थियो ।
त्यसपछि जेष्ठ सदस्य जटिलको अध्यक्षतामा बसेको पहिलो बैठकले महासचिवमा बास्तोलालाई चयन गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।
नेकपा बहुमतले तत्कालका लागि ५९ जनाको नामावली सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नामावली–
- महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)
- उदय बहादुर चलाउने ‘दीपक’
- गुणराज लोहनी
- प्रकाश धमला ‘गम्भिर’
- शरद रसाइली
- दिपेन्द्र चलाउने
- अनन्त केसी
- मिलन राई
- तिलक पुन
- सागर लिम्बु
- नरेन्द्र विश्वकर्मा
- गोकुल पराजुली
- लालबहादुर बिसी
- देवकला अधिकारी
- ध्रुव खड्का
- बद्रि चौलागाई ‘आमोद’
- प्रेम प्रकाश ओली ‘धमिल’
- हरि श्रेष्ठ
- लोकेन्द्र विश्वकर्मा ‘सुजन’
- बीरेन्द्र शाह
- झलक विश्वकर्मा
- हरिष भट्ट
- संगम आरसी
- डिडि पाण्डे
- रुपा बुढामगर
- कुमाल सिलवाल ‘दिल’
- निरु थापा
- राजकिशोर चौधरी
- अमृत केसी
- गौरि मण्डल
- हरि चन्द
- रेखा खनाल
- अन्जना तामाङ
- रोजन रखाल
- प्रेमबहादुर चलाउने ‘अनन्त’
- कृष्ण शाह ‘परिवर्तन’
- शक्ति परियार ‘बर्दिया’
- निर्मल राई
- सितल पौडेल
- बाबुराम गजमेर ‘आजाद’
- उषाकिरण आजाद
- रामबहादुर तिरुवा
- कमल बुढा
- डिबि बुढाथोकी
- गणेश रैकाल
- तपेन्द्र टिमिल्सिना
- अर्जुन दयाल
- यमराज खड्का
- दर्शन नेपाली
- विक्रम पौडेल
- अमर खड्का
- कुमार राई
- लोकेन्द्र एसके
- विवेक दाहाल
- अर्जुन रावत
- राजिव तामाङ
- पूर्ण रसाइली
- विजय दर्नाल
- सुरेन्द्र कार्की ।