मुख्य समाचार

अदालती प्रक्रियालाई सघाउँछौं, निषेधित क्षेत्र हटाऊ: रास्वपा

९ पुस, पोखरा  राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले सभापति रवि लामिछानेमाथि लगाइएको अभियोगको हकमा पूर्ण रुपमा सघाउने निर्णय भएको बताउँदै कास्कीमा लगाइएको निशेधित क्षेत्र हटाउन माग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटेल रास्वपाको...

पुरा पढ्नुहोस
म्यानमारबाट ५ नेपालीको उद्धार

९ पुस, काठमाडौं आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली...

पुरा पढ्नुहोस
संविधान संशोधन तत्काल हुँदैन: गृहमन्त्री

९ पुस, काठमाडौं  गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समय लाग्ने बताएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्वोधन गर्दै गृहमन्त्री लेखकले त्यसका लागि तयारी अघि बढाइने बताए। ‘हामी चरणवद्ध रुपमा संविधान संशोधनको प्रक्रिया...

पुरा पढ्नुहोस
बाबु र भाइको हत्यापछि फरार रहेको जेठो छोरो पक्राउ

९ पुस, भक्तपुर  बालकोट फिकाधारास्थित एक घरमा बाबुछोराको हत्यामा संग्लन रहेको आरोपमा जेठा छोरा मिलन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  आचार्य आफैँ प्रहरीवृत्त महाराज पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक काजीकुमार आचार्यले जानकारी दिए। ...

पुरा पढ्नुहोस
संघीय संसदअन्तर्गत तीन समितिको बैठक आज बस्दै

९ पुस, काठमाडौं  संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने तयारी छ । बैठक...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला

९ पुस, गुल्मी गुल्मीमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) शंकर पोखरेलले...

पुरा पढ्नुहोस
हुम्लामा हिमपात, जनजीवन प्रभावित

९ पुस, सिमकोट  हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए। यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

९ पुस, काठमाडौं  काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...

पुरा पढ्नुहोस
राज्यलाई निरन्तर खबरदारी गर्ने आन्दोलन पत्रकारिता हो : जनार्दन शर्मा

८ पुस, काठमाडौँ  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन्। सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता एउटा अनवरत आन्दोलन भएको बताएका...

पुरा पढ्नुहोस
सहकारी ठगी आरोपमा वडाध्यक्ष महर्जन पक्राउ

८ पुस, काठाडौं । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ...

पुरा पढ्नुहोस