मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

१२ पुस, धनगढी  धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर!

११ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

११ पुस, जनकपुरधाम   धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ। स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो।...

पुरा पढ्नुहोस
स्कर्पियो दुर्घटना हुँदा १० जना घाइते, २ को अवस्था गम्भीर

११ पुस, भोजपुर  पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। चालक सहित १० जना सवार उक्त गाडी...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम, शुक्रबारदेखि बदली र वर्षा,

११ पुस, काठमाडौँ हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली...

पुरा पढ्नुहोस
गणतन्त्रमा देशको मालिक जनता हुन्: वर्षमान पुन

११ पुस, काठमाडौँ  नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको दावी गरेका छन्। विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतार...

पुरा पढ्नुहोस
सुमो दुर्घटनामा गम्भीर घाइते राईको मृत्यु

११ पुस, खोटाङ सुमो दुर्घटनामा गम्भीर घाइते केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर आउँदै गरेको ना१ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका-३ बास्पानीस्थित राँटीमा बुधबार दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयोः उषाकिरण

१० पुस, काठमाडौं नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषा तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी...

पुरा पढ्नुहोस
अफगानिस्तानमाथि पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु

१० पुस, काठमाडौं  पाकिस्तानले अफगानिस्तानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिवानका संदिग्धहरु लुकेर बसेको अफगानी भूमिका चार ठाउँमा पाकिस्तानले आक्रमण गरेको हो । पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको...

पुरा पढ्नुहोस
नेकपा(माओवादी केन्द्र) गौमुखीको अध्यक्षमा राना निर्वाचित

१० पुष,प्यूठान।नेकपा(माओवादी केन्द्र) गौमुखी गाउँपालिका कमिटीको अध्यक्षमा रमेश राना सर्वसम्मत निर्वाचित हुनुभएको छ।बुधवार गौमुखी गाउँपालिका प्युठानको सभाहलमा उद्घाटन भएको उक्त दोस्रो अधिवेशनमा रमेश रानाको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित भएको हो।पालिकाको उपाध्यक्षमा...

पुरा पढ्नुहोस