मुख्य समाचार
१० पुस, काठमाडौं नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठीत सदस्यबाट निष्काशन गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीबिपरित गरेको भन्दै संगठीत सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप...
पुरा पढ्नुहोस१० पुस, दाङ दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गढवा–कोइलावास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका –५ कक्रहवामा घुम्तिमा मोड्ने क्रममा अनियन्त्रित भएर अटो दुर्घटना भएको हो।...
पुरा पढ्नुहोसकजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ । १० पुस, काठमाडौं कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार...
पुरा पढ्नुहोस१० पुस, काठमाडौँ सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताएका छन् । सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख,...
पुरा पढ्नुहोसटर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं नेकपा एमाले को सचिवालय बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए। उनकाअनुसार आज बस्ने सचिवालय बैठकले...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन...
पुरा पढ्नुहोस९ पुस, प्यूठान प्युठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । प्यूठानको ऐरावती गाउँपालिका ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जाँदै गरेको रा १...
पुरा पढ्नुहोस९ पुस, काठमाडौँ सभामुख देवराज घिमिरेले प्रेसमाथि अंकुश लगाउने कानून बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै...
पुरा पढ्नुहोस९ पुस, काठमाडौं माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा विवादका कारण नेतृत्व चयन गर्न नसकेको अखिल क्रान्तिकारीले तीन महिनापछि...
पुरा पढ्नुहोस